श्रीलङ्कामा बामपन्थीको ऐतिहासिक विजय, जेभपीका अनुरा कुमारा राष्ट्रपति बने

काठमाडौं : श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्।

सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर पुर्‍याएका छन्।

dashain shuvakamana
Discovery School

१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको लंकाका निडियाले  उल्लेख गरेको छ ।

उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्।

अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा ९जेभेपी० नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार