अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ परेका छन् । 

शनिबार गोदावरी नगरपालिका –२ रीङरोड स्थित निशा होटेल एण्ड लजमा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन ।

dashain shuvakamana
Discovery School

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा होटेलबाट होटेल सञ्चालक महिला सहित २ जना र १ पुरुष एक जना रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार