बैतडीबाट भन्सार छलिका सामग्री बरामद

बैतडी : बैतडीमा भन्सार छलिका सामग्री बरामद गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका- १० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्दाजी मूल्य २५ हजार १ सय ५७ बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार