अत्तरियामा होटेलभित्र एक जना मृत फेला

कैलाल : कैलालीको अत्तरियामा होटेलभित्र एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका-२ रिङरोडस्थित बैतडी–पुर्चौडी होटेलमा डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार मृत फेला परेका हुन् ।

Dengue

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार