डोटीमा बोलेरो जिप दुर्घटना

डोटी : डोटीमा बोलेरो जिप दुर्घटना भएको छ । शुक्रबार बिहान दिपायलतर्फ आउँदै गरेको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको हो ।

पुर्वीचौकी गाउँपालिका९४ सानागाउँ बस्ने अनिल खड्काले चलाएको जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Dengue

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार