बिहीबार सुनको मूल्यमा गिरावट

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८ सय रूपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Dengue

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार