धनगढीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुल नगद ५ लाखसहित सम्मानित

स्मृति के.सी

धनगढी : धनगढीमा रहेको राइजिङ् स्टार इग्लिस बोर्डिङ स्कुल धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाबाट पाँच लाख नगदसहित सम्मानित भएको हो।

संस्थागत विद्यालयतर्फ धनगढी उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी अभियान मूलधारालाई आत्मसात गर्दै आर्थिक वर्ष २०८०/२०८१ विद्यालय तथा विद्यालय परिसरको ५०० मिटर क्षेत्रमा नियमित सरसफाई गर्नुका साथै समुदायमा सरसफाई सम्बन्धी जनचेतना फैलाउन सहयोग गरेको भन्दै महानगरपालिकाको दशौँ स्थापना दिवसको सुवर्ण अवसरमा नगर प्रमुख गोपाल हमाल र सहरी विकासमन्त्री प्रकाशमान सिंह द्वारा राइजिङ् स्टार इग्लिस बोर्डिङ स्कुल नगद ५ लाख सहित सम्मानित गरिएको हो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार