कैलाली जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

धनगढी : कैलाली जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष विक्रम बिस्टको अध्यक्षता र फाप्ला खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुभाष विक्रम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

SHIKHAR COOL TECH

कार्यक्रममा धनगढी उपमहानगरपालिका वार्ड नं. ४–कार्यवाहक वडा अध्यक्ष माया भण्डारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख साराम केसी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार