रास्वपा सुदूरपश्चिम रिपोर्ट– सङ्गठन बनाउनै कठिन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको राष्ट्रिय भेलामा सुदूरपश्चिम प्रदेशको रिपोर्ट प्रदेश सभापति प्रकाश बिस्टले पेस गरेका छन् । उनले सुदूरपश्चिममा सङ्गठन बनाउन नै कठिन भइरहेको उल्लेख गरेका छन् ।

पहाडी र हिमाली जिल्लामा पुराना दलहरूले सीमित व्यक्तिलाई समाएर जनतामा डर पैदा गरेकोले पनि सङ्गठन विस्तारमा जटिलता भएको उल्लेख गर्दै उनले ८८ स्थानीय तहमध्ये ५२ पालिकामा र १२५ वडामा समिति गठन भएको बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार