सडक दुर्घटनामा परी वरिष्ठ कलाकार बोगटीको अवस्था गम्भीर

धनगढी : देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटी गएराति दुर्घटनामा परेका छन्।

गएराति साइकलमा हिनिरहेका उनलाई धनगढी ६ जालीमा बाटोमा हाइसले ठक्कर दिएपछि उनलाई सेती अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भब नभएपछि आज बिहान ऊनलाई धनगढीकै मायामेट्रो हस्पिटल लगिएको हो।

SHIKHAR COOL TECH

टाऊकोमा गम्भीर चोट भएकोले उनी हालसम्म अचेत अवस्थामा रहेको अस्पतालले जनाएको छ।

मायामेट्रो अस्पतालको आइसियूमा उपचारत बोगटीको अवस्था बुझ्न सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी र अन्य कलाकार एबम् आफन्तहरू अस्पताल पुगेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार