नेशनल लघुवित्त र माया मेट्रो अस्पतालबिच उपचारमा छुट सम्झौता

धनगढी : नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको माया मेट्रो अस्पताल बिच उपचारमा छुट सम्झौता भएको छ।

आइतवार संस्थाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र माया मेट्रो अस्पतालका निर्देशक डा।मोहन साँउदले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

SHIKHAR COOL TECH

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया अन्तरगतका शाखा कार्यालयहरुको कर्मचारी एवम् ग्राहक सदस्यहरुलाई अस्पतालले विभिन्न ७ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाले जानकारी दिए।

अस्पतालले औषधी, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटि स्केन, टि.एम.टि लगायतका सेवाहरुमा छुट दिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार