भारतको फिरोजाबादस्थित एउटा पटाका गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा पटाका गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

फिरोजाबादको नौशेरा क्षेत्रमा पटाका गोदाम रहेको एउटा घरमा विस्फोट भएको हो । सोमबार राति करिब ११ बजे विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Dengue

अहिलेसम्म ६ जनाको उद्धार गरिएको समाचारमा उल्लेख छ । हालसम्म उक्त दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु भएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार