धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गरिदै छ । आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले अहिले प्रदेश सभामा आर्थीक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन ।
तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत बजेट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो ।
बजेट प्रस्तुग गर्न बोलाइएको बैठक नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बहिस्कार गरेका छन ।
प्रतिक्रिया दिनुहोस्