पश्चिमी भारतमा ३ दिनदेखि नेपाली अलपत्र


धनगढी :
पश्चिमी भारतको मुख्य सडकमा वर्षातका कारण पानी भरिंदा नेपाल आउने नेपाली ३ दिन देखि बाटोमा अलपत्र परेका छन्।

नेपाल आउने मुख्य नाका पश्चिमी भारत (पलीया)मा बर्षातका कारण बाटोमा भारिएको पानीले गर्दा बाटो बन्द भएकाले ३दिनदेखि आफु लगायत धेरै नेपाली अलपत्र परेको कैलाली घर भएका टोपेन्द्र सन्ज्याले बताए। महिला, बालबालिका पनि हुदा खान बस्न गाह्रो भएकोे छ ।

SHIKHAR COOL TECH

श्रमको खोजीमा नेपाल बाट भारतका विभिन्न ठाउंमा गएका धेरै नेपाली चाडवाडका लागी नेपाल आउनेको लर्को छ , बाटोको अवस्था बुझेर मात्र आउनु होला उनले भने ,,

अविरल वर्षका कारण अहिले यात्र गर्न कठिन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार