एजेन्डा र विचारका हिसाबले माओवादी नै देशको पहिलो पार्टी हो : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी नै देशको पहिलो पार्टी भएको दाबी गरेका छन्।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन्। उनले एजेन्डा र विचारका हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादीको ग्राफ बढिरहेको दाबी गरे।

Galaxy

उपमहासचिव पुनले भने, ‘एकथरि मान्छेले ८४ को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्, हाम्रो साइज सानो हुन्छ भनिरहेका छन् । माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् ।’

उपमहासचिव पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले कांग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार