कञ्चनपुर : कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीय बालिकाको मृत्यु भएको छ।
कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिका ३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
बालिकाको सब पोस्टमार्टमका लागि जिल्ला स्थित एक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्