खैरो हेरोइन सहित धनगढीका एक युवक पक्राउ

धनगढी : कैलालीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट टीकापुर नगरपालिका–९ बस्ने २४ वर्षीय सुमित थारु पक्राउ परेका हुन्।

Dengue

उनको साथबाट १ ग्राम ३१ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार