कर्णाली नदीले पार गर्यो खतराको तह ,दौलतपुरमा कटान सुरू

टीकापुर : निरन्तर परेको वर्षाका कारण कर्णाली नदीले चिसापानीमा खतराको तह पार  गरेको छ। १०.८ मिटरलाई खतराको तह मानिन्छ। तर अहिले नदीको तह ११.८ मिटर पुगेको छ।

नदीले खतराको तह पार गरेसँगै टीकापुर वडा नम्बर ५,६,७ र ८ मा बाढी पस्ने खतरा बढेको छ। अहिले कर्णालीले टीकापुर ५ दौलतपुरमा कटान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार