हावाहुरीले उडायो विद्यालयको छानो

बैतडी : बैतडीमा हावाहुरीले एक विद्यालय भवनको छानो उडाएको छ । पाटन नगरपालिका-८ खोड्पेस्थित सिद्धदीप आधारभूत विद्यालयको छानो उडाएको हो ।

शुक्रबार बिहान वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विष्टले बताए ।

Dengue

जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको हुँदा पठनपाठनमा समस्या हुने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार