माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

भक्तराज जोशी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको हो।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने एक सांसदले नेपालखबरलाई जानकारी दिए।

आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार