नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई ( विज्ञापन सहित)

काठमाडौं : नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ। 

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। 

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जन प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

हेरौं विज्ञापन  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार