लुम्बिनी विकास बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


धनगढी : धनगढी शाखाद्वारा लुम्बिनी विकास बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

आज लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम धनगढी शाखाद्वारा कृषि तथा पशु तालीम सेवा केन्द्रमा धनगढीमा सम्पन्न गरेको हो ।


उक्त कार्यक्रमा करिब ७५ जना महिलालाई बैकिंङ सम्बन्धि तालिमका साथै वित्तीय सचेतना गराउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लुम्बिनी विकास बैंक लिमिटेडले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार