लागुऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ

धनगढीः कैलालीमा लागुऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय देबेन्द्रबहादुर खड्का पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

उनलाई जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा १९ दिन कैद सजाय तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका खड्कालाई बुधवार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार