डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला

धनगढी : डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला परेकी छन् । बुधबार डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले बताएको छ ।
 
प्रहरीका अनुसार महाकाली नदी किनारमा शव फेला परेको हो । उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाइ छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार