काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्। जनताको जित भएको जनताको जित भएको र आफूले उठाएको माग सम्बोधन हुने सहमति भएपछि अनसन तोडेको बताएका छन्।
पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि सुरू गरेको आमरण अनसन प्रति कोशी प्रदेश सरकारले बाध्य भएर सहमति गरेपछि बुधबार राति ४२ दिनका दुधे वालकको हातबाट जुस पिएर ९स्२० बजे अनसन तोडेका हुन्।
उनले उठाएका माग पूरा गर्ने विषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीबीच सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्