दार्चुलामा जीप दुर्घटना हुँदा दुई जना घाइते

धनगढी : दार्चुलामा जीप दुर्घटना हुँदा दुई जना घाईते भएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरेको से १ ज १०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका(८ धामीगाडामा दुर्घटनामा परेको हो ।

Dengue

जीप दुर्घटना हुँदा जीपमा सवार दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी घाइते भएको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार