गए राती देखी बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध

धनगढीः बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ।

बुधवार रातिदेख राष्ट्रिय प्रशारण लाइन अन्तर्रगतको विद्युत सेवा अवरुद्ध भएको हो।

Seti Hospital

दिपायल साफेबगर ३३ के.भी लाइनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ। बुधवार रातिदेखि विग्रेको लाइनको समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार