धनगढीमा लागुऔषध मुद्दामा फरार रहेका एक युवक पक्राउ

धनगढी : लागुऔषध मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय देवेन्द्रबहादुर खड्का बुधबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा १९ दिन कैद सजाय तोकेकोमा फरार रहेका उनलाई हिजो घरबाटै पक्राउ गरिएको हो ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार