रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ

काठमाडौं :रौतहटमा लागू औषधसहित एक जना व्यक्ति प्रकाउ परेका छन् । रौतहटको देवाही गोनाही नगरक्षेत्रमा लागु औषधसहित एक जना साधु पक्राउ परेका हुन।

देवाही गोनाही नगरपालिका-९ धरहरीस्थति राम जानकी मन्दिरमा बस्दै आएका साधु सिकेन्द्र राय यादवलाई गाँजासहित पक्राउ गरिएको हो ।

dashain shuvakamana
Discovery School

मन्दिरमा गाँजा बेचबिखन गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको प्रहरीको टोलीले बुधबार राति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी दिएको छ

यादवलाई थप अनुसन्धानका लागि हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको र लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार