चरेशसहित बझाङमा एक जना पक्राउ

भक्तराज जोशी

धनगढी : बझाङमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्।

जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्दा चरेशसहित जाग्रीलाई नियन्त्रणमा लिएको जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार