भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ : दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार