गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु

काठमाडौँ : बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार गाइडको मृत्यु भएको नेपाली सेनाले बताएको छ ।

Dengue

त्यस्तै, एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । सेनाका अनुसार विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार