पारस भट्ट प्यासीका तिज विशेष मुक्तक

मुक्तक : १

संस्कृतिलाई बचाउने लुगा लाएर तिज मनाउनु होला

Dengue

आफूसँग जे छ त्यसैमा रमाएर तिज मनाउनु होला

पानी समेत नखाएर व्रत बस्नुहोला होला है म भन्दिन,

तर आफ्नो स्वास्थलाई बचाएर तिज मनाउनु होला!

मुक्तक : २

यहाँ स्वार्थी छ दुनिया कसैको पनि भर नपर्नु होला

कुनै आसले अन्जान मान्छेहरुको पछि नपर्नु होला

राधाले टन्न सुन लायो,रमाले लाखौँको साडी लायो,

प्यारा दिदिबहिनी अरुको देखासिकी नगर्नु होला !

पारस भट्ट प्यासी

सुन्दर भुमि सेली

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार