मुक्तक : १
संस्कृतिलाई बचाउने लुगा लाएर तिज मनाउनु होला
आफूसँग जे छ त्यसैमा रमाएर तिज मनाउनु होला
पानी समेत नखाएर व्रत बस्नुहोला होला है म भन्दिन,
तर आफ्नो स्वास्थलाई बचाएर तिज मनाउनु होला!
मुक्तक : २
यहाँ स्वार्थी छ दुनिया कसैको पनि भर नपर्नु होला
कुनै आसले अन्जान मान्छेहरुको पछि नपर्नु होला
राधाले टन्न सुन लायो,रमाले लाखौँको साडी लायो,
प्यारा दिदिबहिनी अरुको देखासिकी नगर्नु होला !
पारस भट्ट प्यासी
सुन्दर भुमि सेली
प्रतिक्रिया दिनुहोस्