कैलालीबाट लागूपदार्थ खैरो हिरोइनसहित ४ जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय राजु खड्का, धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय बिशेष शर्मा, २३ वर्षीय तिलक शर्मा र धनगढी उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय नबिन शाह बिहीवार खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

Dengue

चारै जनालाई ९ सय ९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार