कार्यकालको सय दिनभित्र नेपाल प्रहरीको नयाँ ऐन बनाउँछु: गृहमन्त्री

काठमाडौं : विहिवार गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

धनगढी उपमहानगरपालिका–२ मा नमुना प्रहरी कल्याणकोष पेट्रोल पम्प उद्घाटन कार्यक्रमा बोल्दै गृहमन्त्री लेखकले नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गर्ने निकाय नेपाल प्रहरी हो ,भन्दै प्रहरीको नयाँ भवन निर्माणले सेवा प्रवाह थप राम्रो हुने बताए ।
मेरो कार्यकालको एकसय दिनभित्र नेपाल प्रहरीको नयाँ ऐन बनाउने कार्यलाई मैले प्राथमिकतामा राखेको छु । नयाँ ऐन निर्माणका लागि पनि गृह मन्त्रालयले तयारी गरिरहेको गृहमन्त्री लेखकले भने ।

Dengue

“उक्त भवन निर्माणकार्यका लागि प्रहरी प्रमुख कार्यालय कल्याण महाशाखा नक्साल र श्रीएन सी देउती बजे जेबी काठमाडौँबीच २०७९ कार्तिक २ मा सम्झौता भएको हो ।

कुल लगात १३ करोड ४० लाख ८हजार २सय बतिस मा उक्त कार्य १८ महिनामा सम्पन्न भएको हो । प्रहरी कल्याणकोष पेट्रोल पम्प ४० हजार पेट्रोल र ४० हजार डिजेल गरी जम्मा८० हजार क्षमता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार