कर्णाली नदीमा एक बालिका मृत फेला

धनगढी : बिहीबार कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा मृत अवस्थामा बालिका फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार र्‍याफ्टिङको सहायताबाट शव निकालिएको थियो । अन्दाजी ११ वर्षीया ती बालिकाको पहिचान खुलेको छैन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार