बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी

काठमाडौं : निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेको भन्दै स्वास्थ्य बिमा बोर्डले चेतावनी दिएको छ ।

बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको र अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको छ ।

Dengue

स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका ९पहिलो संसोधन० २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार