सर्पको टोकाईबाट एक युवती घाईते

धनगढी : कैलालीमा सर्पले डस्दा एक युवती घाइते भएकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ९ बांग्रकटानकी २६ वर्षीय चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले डस्दा घाइते भएकी हुन ।

बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी ठकुल्लाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार