प्लास्टिक मुक्त धनगढीमा नेपाल प्रहरीको प्लास्टिककै झिलिमिली

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सञ्चालनमा ल्याउन लागेको पेट्रोल पम्पमा प्लास्टिकका पतङ लगाएर झिलिमिली पारिएको छ ।

 धनगढी उपमहानगरपालिकाले आफ्नो नगरलाई प्लास्टिक मुक्त बनाए पनि प्रहरीले अटेर गरेर प्लास्टिकका पतङ लगाएर झिलिमिली बनाएको हो । 

Dengue

गृहमन्त्री रमेश लेखकबाट उद्घाटन गर्ने कार्यक्रमका लागि प्रहरीले प्लास्टिकको पतङ प्रयोग गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याय कृष्ण अधिकारीले आफूलाई जानकारी नभएकाले लगाएको बताए । 

उनले आफूले जानकारी पाउने बित्तिकै बिकप्ल खोज्न निर्देशन दिएको र लगाएका पतङलाई हटाउने प्रतिबद्धता व्यक्त गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार