बैतडीमा टेलिकमको टावरमा तोडफोड

बैतडी : बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ ।

टावर तोडफोड गरिएको अवस्थामा बैङ्कका कर्मचारीले देखेका हुन् । कृषि विकास बैङ्कमा भदौ १५ गतेबाट इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावरमा राखिएको बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

Dengue

प्रहरी टोली घटनास्थल गएको र थप अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । प्रहरीले तोडफोड व्यक्ति वा समूह कसले गरेको हो भन्ने एकीन हुन नसकेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार