२ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

धनगढी : कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन ।

मंगलबार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुपप्र ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन ।

Dengue

दुर्घटनामा सुपप्र ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका – ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार