प्रहरीको इन्स्पेक्टरको सरूवा निस्क्यो !

काठमाडौं : नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो। सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार