अटेरी एनके कन्ट्रक्सनः न बसपार्क सफा गर्यो न नगरपालिकाको आदेश टेर्यो

धनगढी । धनगढी बसपार्कमा पार्किङ सञ्चालन र सरसफाईको ठेक्का पाएको एनके कन्ट्रक्सनले नगरपालिकाको आदेशसमेत अटेर गरेको छ । भदौ ९ गते पत्र नै लेखेर धनगढी उमहानगरपालिकाले बसपार्क सफा राख्न, खानेपानी तथा शौचालय व्यवस्थापन गर्न ७ दिनको समय दिए पनि कन्स्ट्रक्सनले भने ८ दिन बितिसक्दासमेत उक्त पत्रको बेवास्ता गरेको हो । बसपार्कको अव्यवस्थित फोहोरको बारेमा कल … Continue reading अटेरी एनके कन्ट्रक्सनः न बसपार्क सफा गर्यो न नगरपालिकाको आदेश टेर्यो