‘देशमा केही गर्छु भन्नेलाई पनि राज्यले विदेशै लखेट्न खोज्यो’

कैलाली । धनगढी विमानस्थलमा बढाइएको पार्किङ शुल्कका कारण मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । पार्किङको ठेक्का पाएको कुलेमष्ट कन्ट्रक्सनले भदौ १ गतेदेखि लागु हुनेगरी पार्किङ शुल्क ह्वात्तै बढाएपछि विमानस्थललाई लक्षित गरेर सवारी ओसारपसार गर्ने यातायात व्यवसायीहरुले मर्कामा परेको गुनासो गरेका छन् । विगतमा न्यूनतम १० देखि २० रुपैयाँसम्म पार्किङ शुल्क तिर्ने गरेको भए पनि … Continue reading ‘देशमा केही गर्छु भन्नेलाई पनि राज्यले विदेशै लखेट्न खोज्यो’