पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण पृथ्वी राजमार्गको धार्के महादेवी सडक खण्ड अवरुद्ध भएको छ । विहानदेखीपरेको अविरल वर्षसंगै खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्गअवरुद्ध हुदा संघीय राजधानी काठमाण्डौ प्रवेशका लागी आएका र राजधानीबाट बाहिरीने सयौ सवारीका साधानहरु सडकमा नै रोकिएको छ ।

Dengue

पहिरो पन्छाउनकालागी महादेशीदेखी प्रहरीको टोली सहित उपकरण लिएर पहिरो खसेको स्थानतर्फ जाँदैगरेको महादेवबेशी प्रहरीले जनाईएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार