धनगढीः धनगढीको विशालनगरमा हिजो आज धारा बाट धमिलो खानेपानी आउने गरेको भेटिएको छ।
धनगढी उपमहानगरपालिका-३ विशालनगरमा नेपाल खानेपानी संस्थान धनगढीले वितरण गरेको पानी धमिलो आइरहेको स्थानीयले बताएका हुन्। वर्षातको समयमा फोहोर खानेपानीले आफ्नो स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्