विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४० रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ ।

Dengue

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४४० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार