घरको सिँढीबाट लडेर एक महिला गम्भीर घाइते

डडेल्धुरा : डडेल्धुरामा घरको सिँढीबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्।

जिल्लाको अजयमेरु गाउँपालिका–४ की ७३ वर्षीया बेलुदेबी ऐरी घाइते भएको प्रहरीले जनाएको छ। उनी शुक्रवार आफ्नो घरको सिँढीबाट लडेर घाइते भएकी हुन।

SHIKHAR COOL TECH

उनलाई डडेल्धुरा अस्पतालमा सामान्य उपचार गरेर धनगढी रेफर गरेको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार