केदारनाथमा हेलिकप्टर दुर्घटना

एजेन्सी : केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ । मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार दुर्घटना भएको हो।

जिल्ला पर्यटन अधिकृत राहुल चौबेलेका अनुसार मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको हो। हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन् ।

SHIKHAR COOL TECH

घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको र अवस्थाको निरीक्षण गरिरहेको बताइएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार