गोदावरीबाट फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीको गोदावरीबाट लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेका दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार घरबाटै पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार